+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कोरियाको उत्पादनमुलक क्षेत्रका लागि आवेदन खुला (सूचनासहित)

Bhojpur paani
अत्रिदेव खबर
२०८० मंसिर १८, सोमबार

काठमाडौं : वैदेशिक रोजगार विभागले कोरियाका लागि आवेदन फारम खुला गरेको छ ।

कोरियाको उत्पादनमुलक क्षेत्रमा कामदार लैजाने प्रयोजनका लागि कोरियन भाषा परीक्षा (ईपीएस–टपिक) को लागि आवेदन फारम खुला गरिएको हो ।

विभागले आज सूचना जारी गर्दै आगामी पुस २ गतेदेखि ६ गतेसम्म आवेदन आह्वान गरेको छ । परीक्षाका लागि आवेदन फारम अनलाइनमार्फत भर्नुपर्नेछ ।

यस्तो छ सूचना :

२०८० मंसिर १८, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८० मंसिर १८, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर