+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घोडाघोडीमा दारु पार्टिको बिरोध,मेयर, उपमेयर,कार्यकारी सहित कार्यपालिका सदस्यलाई थुने बिप्लपका कार्यकर्ताले

Bhojpur paani
अत्रिदेव खबर
२०७९ मंसिर ११, आईतबार

कैलाली । गएराति सरकारी आवासमा मदिरा सेवन गरी बितन्डा मच्चाएको भन्दै नेपाल कम्युनिष्ट पार्टीले घोडाघोडी नगरपालिकामा तालाबन्दी गरेको छ ।

कार्यपालिका बैठक चलिरहेका बेला नगरपालिकामा तालाबन्दी गरिँदा कर्मचारी र जनप्रतिनिधि भित्रै थुनिएका छन् । मादक पदार्थ सेवन गरी सरकारी क्वाटरमा तोडफोड गरेको लगायत ४ बुँदे माग राख्दै तालाबन्दी गरिएको हो।

गिट्टी वालुवा टेन्डर नगरी मनोमानी गरेको, त्यसबाफत रकम असुल गरेको,नगरपालिकामा भ्रष्टाचार बढाएको भन्दै तालबन्दी गरिएको हो ।तालाबन्दी पछि नाराबाजी समेत भएको थियो ।

२०७९ मंसिर ११, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ मंसिर ११, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर