+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घोडाघोडी बहुमुखी क्याम्पसले गर्यो ११ का नव – आगन्तुक विद्यार्थीहरुलाई स्वागत

अत्रिदेव खबर
२ साल अगाडी

खगेन्द्र अवस्थी

सुखड 

कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा स्वागत कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रममा घोडाघोडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विनोद कुमार खड्काले घोडाघोडी बहुमुखी क्याम्पसमा आउनु भएका नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै घोडाघोडी बहुमुखी क्याम्पसमा कुनै काममा वा पढाइ मा सदैव निरन्तरता जगाउन उहाँले बताउनु भयो।

घोडाघोडी बहुमुखी क्याम्पस मा कक्षा १२ का विद्यार्थी आयोजक बनी कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेका हुन् उक्त कार्यक्रममा ने बि संघका सभापति जीवन विसीले घोडाघोडी बहुमुखी क्याम्पसमा ३ तह छन् ११-१२ स्नातक र स्नातकोत्तर सबै तहमा हाम्रा गुरुले दिएको योगदान हामी सदै सम्झने छौ घोडाघोडी बहुमुखी क्याम्पस मा आउनु भएका नव आगन्तुक विद्यार्थी भाई बहिनीहरूलाई हामी हार्दिक स्वागत गर्दछौ साथै क्याम्पसमा गुणस्तरीय शिक्षा समेत प्रदान गर्न हुन उहाँले बताउनु भयो।

घोडाघोडी बहुमुखी क्याम्पसमा भइरहेको औंपचारिक कार्यक्रममा बोल्दै घोडाघोडी बहुमुखी क्याम्पसका सहायक प्रधानाध्यापक चेत राज जोशी ले घोडाघोडी बहुमुखी क्याम्पसमा आउनु भएका विद्यार्थी लाई केही समस्या न हुने गरी हामी काम अगाडि बढाउने उहाँले बताउनु भयो हरेक विद्यार्थीको समस्या हामी सजिलै तरिकाले हल गर्ने छौ गुणस्तरीय शिक्षा आजको आबस्यकता छ सोही अनुरूप हामी हरेक बिद्यार्थी लाई हामी समान तरिकाले अगाडि बढाउने छौ घोडाघोडी बहुमुखी क्याम्पसमा आउनु भएका नव आगन्तुक कक्षा ११ का अपाङ्ग आमा बुवा न भएका विद्यार्थी भाई बैनीलाई हामी धेरै कुरा मा छुट गर्दै पढाउने उहाँले बताउनु भएको हो ।

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ