+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेकपा बहुमतका युबा कमान्डर माओबादी केन्द्रमा प्रबेश

अत्रिदेव खबर
२ साल अगाडी

अत्रीदेव खबर/१४ कार्तिक
कैलाली : नेकपा (बहुमत ) कैलाली का पार्टी जिल्ला सचिवालय सदस्य तथा युवा जनस्वयमसेवक केन्द्रिय सचिवालय सदस्य दिपक चन्द आज साडेपानीमा एक कार्यक्रमका बिच माओबादी केन्द्रमा प्रबेश गरेका छन ।
जनताको पार्टी ,क्रान्तिका नायक प्रचण्डको नेतृत्व गरेको नेकपा माओबादी केन्द्रनै देशको आवश्यकता भएको भन्दै चन्दले माओबादीमा प्रबेस गरेको बताए ।
नेकपा माओवादी केन्द्र का सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सबले चन्दलाइ पार्टी प्रबेश गराउदै युबाहरुको साथै देशक रोजाइ माओबादी केन्द्र रहेको बताए ।

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ