+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माओवादी केन्द्र कैलाली क्षेत्र नम्बर ४ ले गर्यो उम्मेदवार सिफारिस

अत्रिदेव खबर
२ साल अगाडी

सुखड -कैलाली क्षेत्र नम्बर ४ बाट नेकपा माओबादीले मंसिर ४ गते हुने निर्बाचनको लागी प्रतिनिधी सभाको लागी ३ जनाको नाम सिफारिस गरेको छ ।

क्षेत्रिय समन्वय समितीले कृष्णकुमार चौधरी ‘कुन्दन’, लक्षीराम आचार्य र पुष्पराज भुसालको नाम प्रदेश कमिटीलाई पठाएको हो ।
त्यस्तै प्रदेश’क’तर्फ प्रत्यक्षमा कृष्णकुमार चौधरी ‘कुन्दन’, लक्षीराम आचार्य, हरीराम चौधरी ‘उत्सब’, मदनराज जोशी,लक्ष्मीप्रसाद दाहाल ,हरी जोशी र उदब राज भट्टराई को नाम प्रदेशमा पठाएको हो ।

प्रदेश ‘ख’तर्फ प्रत्यक्षमा मेघराज भट्ट,हुकुम साउँद, देबेन्द्र शाही,तिलक चौधरी र बिमल साउँद को नाम सिफारिस भएको छ ।

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ