+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जनताको पार्टी माओवादी नै हो भन्दै माओवादीमै फर्किए घनश्याम

अत्रिदेव खबर
२०७९ भाद्र २, बिहिबार

जनताको पार्टी माओवादी नै हो भन्दै घनश्याम माओवादीमै फर्किएका छन।

स्थानिय चुनाबका बेला हाम्रो पाटीका तर्फबाट ब्यापक हाम्रो पाटीका पक्षमा जनमत हुदाहुदै पनि नगर प्रमुख र उप प्रमुख वडामा समेत उम्मेदवार नहुदा आफु निराश भएर उक्त पाटि छोडेको बिज्ञप्ति मार्फत जानकारी गराएका छन।

बिज्ञप्तिमा उल्लेख गरिएको छ स्थानिय चुनाबका बखत आफुले चाहेको अनुसार भागबण्डा नगरेको र जनताको पाटि माओबादीलाई अपहेलना गरेको हुनाले आफुले उक्त पाटीका छोडेको र आजका दिनबाट पनः पाटीका नेता र वडा स्तरिय
कार्यकर्ताको भावनालाई कदर गर्दै आफु ने क पा माओवादी केन्द्रमा फर्किएको जनाएका छन।

२०७९ भाद्र २, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ भाद्र २, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ