+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

धनगढीमा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा एकजना घाइते

Bhojpur paani
अत्रिदेव खबर
२०७९ अषाढ ४, शनिबार

धनगढीमा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा एकजना घाइते भएका छ। धनगढी चटकपुरमा चुरे गाउँपालिकाको म१च६३१ नम्बरको एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिएको हो।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बस्ने २० वर्षीय सन्नी शर्माले चलाएको सुपप्र०१ ००९ प ७८९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक शर्मा घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले बताएको छ। उनको मायामेट्रो अस्पतालमा उपचार भइरहेको र एम्बुलेन्स चालक प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ।

२०७९ अषाढ ४, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ अषाढ ४, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर