+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

धनगढी उपमहानगरले कार्यपालिकाका सबै बैठक लाइभ गर्ने

Bhojpur paani
अत्रिदेव खबर
२०७९ जेष्ठ २१, शनिबार

धनगढी: धनगढी उपमहानगरपालिकाको कार्यपालिकाको बैठक सम्पन्न भएको छ। यस्तै उपमहानगरले कार्यपालिकाका सबै बेठक लाइभ गर्ने भएको छ।

धनगढीका नगरप्रमुख गोपाल हमालले निर्णय प्रक्रियालाई पारदर्शी बनाउन कार्यपालिका बैठक लाइभ गर्ने निर्णय भएको बताएका छन्। शक्रबार भएको कार्यपालिका बैठक उपमहानगरले आफ्नो आधिकारिक फेसबुक पेजबाट लाइभ  गरेको छ। अर्को बैठक सोमबारका लागि बोलाइएको छ।

२०७९ जेष्ठ २१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ २१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर