+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जनताको आशिर्वाद लिदै मेयर रावत ( फोटो फिचर )

अत्रिदेव खबर
२०७९ जेष्ठ ९, सोमबार

खगेन्द्र अबस्थि सुखड ८ जेष्ठ –

कैलालीको घोडाघोडि नगरपालिकामा नवनिर्वाचित मेयर र उपमेयर आफुले अत्याधिक बहुमतले बिजय भइसके पस्चात आफ्नो नगरका जनतालाई धन्यवाद तथा आफुले आफ्नै कार्यकालमा राम्रो काम जर्न सकु भनि आशिर्वाद समेत लिइरहेका छन,घोडाघोडि नगरपालिकाका मेयर र उपमेयर निरन्तर जनता संग भेट्घाटमा ब्यस्त देखिएका छन ।

लामो समय देखि राजनीतिमा सकृय रहेका रावत विकासका कार्यमा ब्यस्त थिए अहिले घोडाघोडि नगरपालिकाका मेयर बनिसके पस्चात उक्त नगरको बिकास हुनेमा जनता आशाबादी रहेका छन।
उप-मेयर गुलिया देवि चौधरी समेत मेयर संगै निरन्तर घर दैलौमा रहेकि छिन नेपाली कांग्रेसबाट उप-मेयर बनेकि चौधरिले गरिबि के हो? कस्तो हुन्छ गरिबि? कसरि न्यूनिकरण गर्ने? यस्ता बिकल्प खोजि आफ्ना जनतालाई अब कहिले पनि रून नदिने अडान लिएको दिल बाहादुर धामीले बताए।

२०७९ जेष्ठ ९, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ ९, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ