+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घोडाघोडिका नवनिर्वाचित मेयर रावत निरन्तर घर दैलोमा ( फोटोकथा)

Bhojpur paani
अत्रिदेव खबर
२०७९ जेष्ठ ८, आईतबार

खगेन्द्र अबस्थि सुखड ८ जेष्ठ – कैलालीको घोडाघोडि नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी समाजवादिका खडक रावत मेयरमा निर्वाचित भएका छन भने काङ्ग्रेसका गुलिया देबि चौधरीले उप-प्रमुखमा निर्वाचित भएकी छिन।

रावतको निकटतम प्रतिद्वन्द्वी ने क पा एमालेका ममता प्रसाद चौधरी मेयरका उमेदवार बनेका थिए,नवनिर्वाचित मेयर र उपमेयर जनता संग भेट्घाटमा निरन्तर ब्यस्त देखिएका छन।

मेयर रावत र उपमेयर चौधरीले जिते पश्चात् घरमा जनताले सम्मान गर्ने गरेका छन । बिजय र्यालीमा पार्टीका केन्द्रिय सदस्य लगायतका हजारौं नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो।


लामो समय देखि राजनीतिमा सकृय रहेका रावत विकासका कार्यमा ब्यस्त थिए अहिले घोडाघोडि नगरपालिकाका मेयर बनिसके पस्चात उक्त नगरको बिकास हुनेमा जनता आशाबादी रहेका छन।


रावत घोडाघोडि नगरपालिका दश मा रहेको कान्तिराज्य माविका अध्यक्ष समेत हुन लोनमा रहेको बिधालय उहा अध्यक्ष भइसके पस्चात बिध्यालयले लोन उकास्न सफल हुनका साथै उक्त बिधालय नमुना बिधालय समेत घोषणा भएको हो, २०७९ को निर्वाचनमा समाजवादीका खडक रावत मेयर र काङ्ग्रेसका गुलिया देवि चौधरि उप-मेयरमा निर्वाचित भएका छन्।

२०७९ जेष्ठ ८, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ ८, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर