+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुदूरपश्चिममा नेकपा एसले खाता खोल्दै

Bhojpur paani
अत्रिदेव खबर
२०७९ जेष्ठ ४, बुधबार

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी हुने निश्चित भएको छ ।

४८४५ मत गणना गर्न बाकी रहँदा सम्म ४६७५ मतान्तरले अगाडि रहेका नेकपा एसका खडक रावत नगर प्रमुख बन्ने पक्का भएको हो ।

 

अहिले सम्म एमालेका ममता प्रसाद चौधरीले ५९८६ मत ल्याएका छन् भने नेकपा एसका रावलले १०२५० मत ल्याइसकेका छन् । चौधरी अघिल्लो पटकका नगर प्रमुख हुन् ।

अहिले सम्म सुदूर पश्चिम प्रदेशमा एक स्थानीय तहमा पनि नेकपा एकीकृत समाजवादीले पालिका प्रमुख जित्न सकेको छैन ।

२०७९ जेष्ठ ४, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ ४, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर