+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काठमाडौंमा बालेन शाहले कटाए १० हजार मत

अत्रिदेव खबर
२०७९ जेष्ठ ३, मंगलबार

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले १० हजार मत कटाएका छन्।

 

उनले अहिलेसम्म १०२४१ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ५४५३ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ४७४२ मत पाएकी छन्।

अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मतगणना भइरहेको छ।

 

यी सबै वडामा बालेनले सबैभन्दा धेरै मत पाइरहेका छन्।

मतगणना जारी छ।

२०७९ जेष्ठ ३, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ ३, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ