+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काठमाडौं महानगर मतगणना : बालेनले कटाए ७ हजार मत, केशव र सिर्जनाको कति ?

Bhojpur paani
अत्रिदेव खबर
२०७९ जेष्ठ २, सोमबार

काठमाडौ महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ७ हजार मत कटाएका छन् । सोमबार २ बजेको नतिजाअनुसार साहले ७ हजार ८९ मत ल्याएका छन् ।

त्यस्तै एमालेका केशव स्थापितले ३७ सय ४६ र काँग्रेसका सिर्जना सिंहले ३३ मत प्राप्त गरेकी छन् ।

२०७९ जेष्ठ २, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ २, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर