+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घोडाघोडी १मा कांग्रेसका घनश्याम ओझा विजयी

Bhojpur paani
अत्रिदेव खबर
२०७९ जेष्ठ २, सोमबार

कैलालीको घोडाघोडी नगरपालिका १मा नेपाली नेपाली कांग्रेस विजयी भएको छ ।

 

नगरपालिकाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार घनश्याम ओझा विजयी भएका हुन्।

 

उनी ११ सय ३८ मत ल्याई विजय भएका हुन् । महिला सदस्यमा भने एमालेकी कृष्णा चौधरी १हजार ५१ मत ल्याएर विजयी भएकी छन्। दलित महिला सदस्यमा पनी नेकपा एमालेकी जुना सुनार १ हजार ६३ मत सहित विजयी भएकी छन्। खुला सदस्यद्वय कांग्रेसका धुर्ब गौतम १हजार ९३ अमन चौधरी १हजार ३९ मत ल्याई विजयी भएका छन् ।

 

यो वडामा २०७४ को निर्वाचनमा एमालेका मनराज शाहीले प्यानल सहित जितेका थिए।

२०७९ जेष्ठ २, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ २, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर