+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गठबन्धनलाई हराउँदै एमालेका न्यौपानेले जिते अर्घाखाँचीको पाणिनी गाउँपालिका अध्यक्ष

Bhojpur paani
अत्रिदेव खबर
२०७९ जेष्ठ २, सोमबार

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमालेका टेकराज न्यौपाने विजयी भएका छन्।

 

गठबन्धनबाट नेपाली कांग्रेसका अच्युत गौतमलाई हराए।

गठबन्धनका उम्मेदवारलाई ७ सय २१ मतान्तरले न्यौपानेले पराजित गरेका छन्। न्यौपानेले ७७४९ मत ल्याए भने गौतमले ७०२८ मत ल्याए ।

 

उपाध्यक्षमा एमालेकी नर्मदा गौतम (पौडेल) ले कांग्रेसकी लक्ष्मी गौतमलाई ६ सय २३ मतान्तरले पराजित गरिन्।

२०७९ जेष्ठ २, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ २, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर