+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मकवानपुरको कैलाश गाउँपालिकामा काँग्रेसको अग्रता

Bhojpur paani
अत्रिदेव खबर
२०७९ जेष्ठ १, आईतबार

मकवानपुरको कैलाश गाउँपालिकामा काँग्रेसका उम्मेदवारको अग्रता रहेको छ। आइतबार बिहान प्राप्त मतपरिणामअनुसार ४४३८ मतपत्र गणना गर्दा अध्यक्ष पदमा एमालेका नरेन्द्रलाल रिजालले १३०४ मत पाएका छन् । उनलाई पछि पार्दै काँग्रेसका लोकबहादुर मोक्तानले २०२३ मत पाएका छन् ।

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका बालकुमार मल्लले १३२६ तथा एमालेका सुकुमाया थिङले १२८७ मत पाएका छन्

 

२०७९ जेष्ठ १, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ १, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर