+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भरतपुरमा ३५० मत गन्दा अघि लागिन् रेनु

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख ३१, शनिबार

भरतपुर महनागरमा गठबन्धनका तर्फबाट मेयर उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिएकी छन्।

 

३५० मत गन्दा दाहालले १३३ मत पाएकी छन् भने यसअघि अग्रता लिइरहेका एमालेका विजय सुवेदी ६ मतले पछि परेर १२७ मत ल्याएका छन्।

बागी उम्मेदवार जगन्नाथ पौडेलले ४१ मत पाएका छन्।

 

मतगणना जारी छ।

२०७९ बैशाख ३१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख ३१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर