+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अछामको रामारोशन–१ मा माओवादीको प्यानल विजयी

अत्रिदेव खबर
२०७९ बैशाख ३१, शनिबार

अछामको रामारोशन गाउँपालिका–१ मलातिकाकोटको वडा अध्यक्षमा माओवादी केन्द्रका चक्रबहादुर साउद विजयी भएका छ््।उनको पूरै प्यानल नै विजयी भएको हो।

साउद ५ सय १९ मत ल्याएर निर्वाचित भएका हुन्। कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धनले वडा अध्यक्षमा १ सय ६८, नेकपा (एमाले)ले ३ सय ८० मत प्राप्त गरेका छन्।

२०७९ बैशाख ३१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख ३१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ