+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दाङको राप्ती गाउँपालिका–९ मा माओवादी केन्द्र विजयी

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख ३१, शनिबार

दाङको राप्ती गाउँपालिका वडा– ९ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर विजयी भएका छन् । योसँगै जिल्लामा माओवादी केन्द्रको विजयी सुरुवात भएको छ ।
माओवादी केन्द्रका मगरले ३७६ प्राप्त गरी निर्वाचित भए । उनी २०७४ को स्थानीय तह निर्वाचनमा पनि माओवादी केन्द्रबाटै वडा अध्यक्षमा विजयी भएका थिए । कांग्रेसका उम्मेदवारले २२६, नेकपा एमालेका उम्मेदवारले ६८ मत प्राप्त गरेका छन् । उक्त वडामा कूल ७१४ मत खसेको थियो । राप्तीमा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले तालमेल गरेका थिए ।

२०७९ बैशाख ३१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख ३१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर