+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्दगोरिया अध्यक्षमा एमालेको अग्रता कायमै :वडामा रोचक प्रतिस्पर्धा

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख ३१, शनिबार

कैलाली को बर्दगोरिया गाँउ पालिकामा अध्यक्ष पदमा एमालेले सुरुवाती अग्रता लिएको छ। भने उपाध्यक्षमा गठबंधन बाट माओवादी केन्द्रले अग्रता लिएको छ। 200 मत गन्दा एमालेका कर्ण कुवँर ले १०० मत ल्याका छन् भने गठबंधनका तर्फबाट कांग्रेस का सेर ब. कठरिया ले ४८ मात प्राप्त गरेका छन।

उपाध्यक्षमा भने गठबंधनका लालदिप गिरीले अग्रता लिएका छन् गिरीले ८७ मत ल्याउदा एमाले की इन्दु चौधरी ले ५८ मत ल्याएकी छन्। यस्तै वाडा नम्बर १ मा अहिले एमालेले अग्रता लिएको छ। एमालेले ५४ मत ल्याउदा माओबादी ले ५१ र कांग्रेस ले ५२ मत प्राप्त गरेको छ वडा नम्बर १ मा निकै रोचक प्रतिस्पर्धा भइरहेको छ।

२०७९ बैशाख ३१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख ३१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर