+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैतडीको सुनर्या गाउँपालिका वडा नम्बर १ मा एमाले विजयी

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख ३१, शनिबार

बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा एमालेका धनबहादुर चन्द विजयी भएका छन्।

 

उनी १५५ मत ल्याएर विजयी भएका छन्।

उनका प्रतिद्वन्दी काँग्रेसका उम्मेदवारले ११५ मत प्राप्त गरेका थिए।

 

अरू वडा सदस्यमा पनि एमाले नै जितेको छ। अहिले पनि थप मतगणना भइरहेको छ।

२०७९ बैशाख ३१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख ३१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर