+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दार्चुलाको लेकम गाउँपालिकामा माओवादीका उम्मेदवार अगाडि

अत्रिदेव खबर
२०७९ बैशाख ३१, शनिबार

दार्चुलाको लेकम गाउँपालिमा ४ सय मत गन्दा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार अगाडि देखिएका छन्।

 

माओवादी केन्द्रका रामदत्त जोशीले२१६ मत पाएका छन् भने एमालेका परमानन्द जोशीले १२८ मत ल्याएका छन्।

एकीकृत समाजवादी नरेन्द्र रावलले ३० मत पाएका छन्।

 

मतगणना जारी छ।

२०७९ बैशाख ३१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख ३१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ