+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काठमाडौंको कीर्तिपुरमा काँग्रेसको अग्रता

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख ३१, शनिबार

काठमाडौंको कीर्तिपुर नगरपालिकामा भइरहेको मतगणनामा काँग्रेसले अग्रता लिएको छ । १ हजार मत गणना हुँदा कांग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार राजकुमार नकर्मीले ४२७ मत ल्याएका छन् । एमालेका केशरत्न बज्राचार्यले २८० मत ल्याएका छन् ।

यस्तै माओवादी केन्द्रका शिवशरण महर्जनले ११७ र एकीकृत समाजवादीका बटुककृष्ण थापाले २२ मत ल्याएका छन् ।

 

२०७९ बैशाख ३१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख ३१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर