+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्दगोरियामा अध्यक्ष एमाले र उपाध्यक्षमा गठबंधन को सुरुवाती अग्रता

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख ३१, शनिबार

कैलाली को बर्दगोरिया गाँउ पालिकामा अध्यक्ष पदमा एमालेले सुरुवाती अग्रता लिएको छ। भने उपाध्यक्षमा गठबंधन बाट माओवादी केन्द्रले अग्रता लिएको छ।

लिस्ट सहित

अध्यक्ष_पदको_मत_परिणाम (१०० मा )

कर्ण कुवर (एमाले) : ५०

शेर बहादुर कठरिया (कांग्रेस): २५

नवीन जोशी (राप्रपा): २

भजनलाल कठरिया (नाउपा): ५

रुपा आले मगर (जनमोर्चा): ०

सुर्य बहादुर शाही (नेमकिपा): ०

उपाध्यक्ष_पदको_मत_परिणाम (१०० मा )

इन्दु कठरिया (एमाले) : ३०

गणेशराज गिरी (माओवादी): ४७

कर्मा सिंह (राप्रपा): २

शारदा मल्ल (नाउपा): ५

जौमती न्यौपाने (नेमकिपा): ०

#वडा_अध्यक्ष_पद (वडा नं:- १ को १०० मा )

मिथुन गौतम (एमाले): २५

बृजेश रावल (कांग्रेस): २३

रामकुमार कठरिया (माओवादी): ३१

लोकराज जोशी (समाजवादी): २

बिर्ख बुढा (राप्रपा): २

जन्मदेव संज्याल (नाउपा): ७

पदम बुडथापा (स्वतन्त्र): ०

२०७९ बैशाख ३१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख ३१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर