+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना, ८ जनाको मृत्यु

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख ३०, शुक्रबार

स्याङ्जामा मतदाता बोकेको बोलेरो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । सिक्रेदेखि वालिङतर्फ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप आज बिहान साढे १० बजेतिर दुर्घटना भएको हो ।

वालिङ नगरपालिका मञ्चमन भन्ने स्थानमा दुर्घटना भएको हो । खचाखच यात्रु बोकेको जीपमा सवार अरु १५ जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता विष्णु केसीले जनाकारी दिए । जीप सडकदेखि अन्दाजी पाँच सय मिटर तल जीप खसेको हो ।

२०७९ बैशाख ३०, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख ३०, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर