+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भरतपुरकी मेयर उम्मेदवार रेनुले गरिन् मतदान

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख ३०, शुक्रबार

भरतपुर महानगरपालिका मेयरका उम्मेदवार रेणु दाहालले मतदान गरेकी छन्। उनी र उनकी बहिनी गंगा दाहालले भरतपुर-१४ स्थित आधारभूत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन्।

 

उनीहरुका पिता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाटै मतदान गरिसकेका छन् ।

२०७९ बैशाख ३०, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख ३०, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर