+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मतदाता परिचयपत्र हराएकाले पनि नागरिकताको आधारमा भोट हाल्न पाउने

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख २७, मंगलबार

मतदाता नामावलीमा विवरण छ भने मतदाता परिचयपत्र नभएकाले पनि भोट हाल्न पाउने भएका छन् ।

यसअघि आयोगले स्पष्ट निर्णय नगर्दा हराएकाले के गर्ने भन्नेमा द्विविधा हुँदै आएकोमा मंगलबारको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नागरिकताकै आधारमा मतदाता परिचय बन्ने भएकाले नागरिकताको आधारमा भोट हाल्न मिल्ने बताए ।

६ हजार ७ सय ४३ वडा भित्रका सबै नागरिकले मतदान यही अनुसार गर्न सक्ने उनले बताए ।​ मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ

२०७९ बैशाख २७, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २७, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर