+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

धनगढीमा निस्कियो एमालेको विशाल मोटरसाईकल र्‍याली

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख २५, आईतबार

धनगढी । मतदानका लागी अब केही दिन मात्रै बाँकी रहँदा धनगढीमा नेकपा एमालेको बृहत् मोटरसाइकल र्‍याली निस्किएको छ । वडा नं १४, १८ र १९ को संयुक्त आयोजनामा आइतबार र्‍यालीको आयोजना गरिएको हो ।

र्‍यालीमा तिनै वडाका एक हजार बढी मोटरसाइकलको उपस्थिति रहेको छ ।

र्यालीमा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख पदका उम्मेदवार रण बहादुर चन्द, उपमेयर पदकी उम्मेदवार कन्दकला राना, वडाका उम्मेदवार, पार्टीका पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज नारदमुनि राना, पोलिटब्युरो सदस्य तथा प्रदेश सह इन्चार्ज लीला भण्डारी, प्रदेश सदस्य जीवन बम, राजेश खाती लगायतको उपस्थिति रहेको छ ।

२०७९ बैशाख २५, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २५, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर