+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काठमाडौंमा आज चुनावी सभा गर्दै कांग्रेस

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख २३, शुक्रबार

नेपाली कांग्रेसले आज काठमाडौंमा स्थानीय तह चुनाव केन्द्रित सभा गर्ने भएको छ।

आज दिउँसो १ बजे शान्तिबाटिकामा चुनावी सभा हुनेछ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

 

काठमाडौं महानगरमा सत्तागठबन्धनबाट कांग्रेस नेता सिर्जना सिंह मेयर उम्मेदवार

कांग्रेसले वैशाख २१ देखि २७ गतेसम्म देशका १० सहरमा चुनावी सभा गर्ने बताएको छ।

२०७९ बैशाख २३, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २३, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर