+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एमालेका खड्काले हराए गठबन्धनको टिमलाइ

अत्रिदेव खबर
३ साल अगाडी

अत्रीदेव खबर/८ चैत्र

कैलालीको गौरिगंगा नगरपालिका -४ मा रहेको कालिका माबीको ब्यवस्थापन समितिको चुनाबमा एमालेका तर्फबाट उम्मेदवार बनेका दिनेश खडकाले सत्ता गठबन्धनका उम्मेदवार छबिलाल कडेल्लाइ पराजित गरेका छन ।

एकहजार तिनसय बिद्यार्थी रहेको सो बिधालयमा ९ सय १७ जना अभिभावक रहेकोमा ७ सय १७ मत खसेको थियो । जसमा एमालेका उम्मेदवार खडकाले ३सय २२ मत पाएका थिए भने उनका प्रतिद्वन्द्वी कडेलले ३ सय २० पाएका थिए ।

विधालय ब्यवस्थापन समितीको अध्यक्षमा बिजयी भएपछी खडकाले चौतर्फी घेराबन्दीका बाबजुतपनी अभिभावकहरुले योग्य ठानेर बिजयी बनाएकोमा धन्यवाद ब्यक्त गरे ।

नवनिर्बाचित अध्यक्ष खडकाले अब बिधालयको भौतिक,शैक्षिक तथा प्रशासनिक बिकासमा लाग्ने बिश्वास ब्यक्त गरे ।

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ