+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ब्यसहाराको साहारा बन्दै मौसम

Bhojpur paani
अत्रिदेव खबर
२०७८ चैत्र ५, शनिबार

 खगेन्द्र अबस्थि

बन्दाबन्दिको समयमा असाहाय बिपन्न बर्गलाई आफ्नो क्षेत्रबाट र आफ्नो ब्यक्तिगत तर्फबाट बिभिन्न माध्यमबाट सहयोग समेत गर्दै आउनु भयको थियो।

गरिब असाहाय बिपन्न बर्गलाई सहयोग गर्दा आफु खुशि र सन्तुस्ट हुन्छु उहाले बताउनु भयो, आफ्नो ब्यक्तिगत तर्फबाट र आफ्नो पाटिको तर्फबाट सहयोग गर्दै आएको उहाले स्पस्ट पार्नु भयको छ।

भनिन्छ रगतको नाता भन्दा हाडको नाता बलिरो हुन्छ कञ्चनपुरका मौसम राना हाल मलेसियामा कामको सिलसिलामा छन आफुले दिनरात काम गरेर गरिबको दुखको साहारा बन्दै छन यि युवा ।

आफु गरिब परिवारबाट जन्मेकाले उहाले गरिब के हो भन्ने सम्म बुझ्न सक्ष्यम भएका छन चामल नहुनेलाई चामल कोहि नहुनेलाई केहि आर्थिक सहयोग गर्दै आएका छन त्यस्तै जिल्लाको घोडाघोडि नगरपालिका १ निबासि बर्ष १९ कि अञ्जलि चौधरिले आर्थिक नहुदा पढाइ छोड्ने निर्णय गरेकि थिन तर हाम्रो समुहले मौसम भन्ने एक अपरिचित ब्यक्तिसंग कुरा गर्दा उहाले पढाउनलाई केहि रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।

आफु दुखमा परेका बेला कोहिले कुनै क्षेत्रबाट सहयोग न पाएपनि आफुले त्यस्तो गरिब र अभिन्न ब्यक्तिलाई सहयोग गर्ने र पढ्ने बाताबरण सहज बनाउन आफु सदैब लाग्ने बताउनु भएको हो।

२०७८ चैत्र ५, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ चैत्र ५, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर