+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुन-चाँदीको मूल्य बढ्यो, कति ?

Bhojpur paani
अत्रिदेव खबर
२०७८ फागुन १६, सोमबार

सुनको मूल्य आज (सोमबार) प्रतितोला एक हजार छ सय रूपैयाँयाले बढेर ९८ हजार दुई सयमा कारोबार भएको छ। अघिल्लो दिन सुन प्रतितोला ९६ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ४५ रूपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ। आज चाँदी प्रतितोला १३ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन चाँदी प्रति तोला १२ सय ९५ रूपैयाँमा कारोबार भएको थियो।

२०७८ फागुन १६, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ फागुन १६, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर