+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ

अत्रिदेव खबर
२०७८ फागुन १३, शुक्रबार

धनगढीमा तीन ग्राम लागूऔषध (खैरो हिरोइन) सहित एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नं ३ मिलन चोकमा डेरा गरी बस्ने ३१ वर्षका मनोज जोशी लागूऔषधसहित पक्राउ परेका हुन्।

विशेष सूचनाको आधारमा कैलाली प्रहरीको टोलीले जोशीको साथबाट तीन ग्राम खैरो हिरोइन फेला पारेर बरामद गरिएको जनाएको छ। यस्तै जोशीमाथि मुद्दामा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

२०७८ फागुन १३, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ फागुन १३, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ