+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अध्यक्षमा ओलि अत्याधिक मतले बिजय

Bhojpur paani
अत्रिदेव खबर
२०७८ मंसिर १४, मंगलबार

काठमाडौं । नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित भएका छन् ।

चितवनमा सम्पन्न १०औं महाधिशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन् ।

एमाले निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले नेपाल प्रेसलाई दिएको जानकारी अनुसार अध्यक्ष पदमा केपी शर्मा अ‍ोलीले १८०८ मत प्राप्त गरेर बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी भीम रावलले २१३ मत प्राप्त गरेका छन्

 

२०७८ मंसिर १४, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ मंसिर १४, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर