+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गौरिगंगामा नेकपा एमालेको वडा कमिटी गठन

Bhojpur paani
अत्रिदेव खबर
२०७८ आश्विन ६, बुधबार

अत्रिदेव खबर\६असोज

कैलाली जिल्लाको गौरिगंगा नगरपालिका वडा नम्वर ८मा आज नेकपा एमालेले आफ्नो वडा कमिटी गठन गरेको छ ।

वडा कमिटीका अध्यक्ष दिपेन्द्र गिरीको अध्यक्षतामा भएको भेलाले ५१ सदस्यीय वडा कमिटी गठन गरेको हो । कालुराम चौधरीको अध्यक्षतामा गठन गरिएको वडा कमिटीको सचिवमा धन बहादुर कलेल रहनुभएको छ भने बाकी ४९ जना सदस्य रहेको बताइएको छ ।

नेकपा एमाले कैलालीका अध्यक्ष तथा प्रदेससभा सदस्य रतन थापाको  प्रमुख आथित्यतामा भएको भेलामा जिल्ला कमिटीका सचिव दानबहादुर बिक,एमाले कैलाली सचिवालय सदस्य पदम सिगांल, गौरिगंगा नगरपालिका प्रमुख तथा एमाले जिल्ला कमिटी सदस्य  भिम बहादुर देउवा लगगायतको सहभागिता रहेको थियो ।

२०७८ आश्विन ६, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ आश्विन ६, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर